आर्थिक अभावको कारण नरकीय जीवन बिताइरहेका बालकको लागी भगवान बनेर आए डा. दुर्गा राज महर्जन, घरमै पुगेर गरे उपचार !

काठमाडौँ, डा. दुर्गा राज महर्जन पेशाले एक चिकित्सक हुन् । उनि जिल्ला अस्पताल बाजुरामा कार्यरत छन् । तर उनको व्यवहारले लाग्दैन कि उनि चिकित्सक मात्र हुन् । उनलाई समाजसेवी पनि मान्न सकिन्छ ।

उनि अस्पतालमा मात्र उपचार गर्दैनन् बरु बिमारीको घरमै पुगी उपचार गर्दछन् । यस्तै क्रममा बुढिन्नदा न‌‌ पा २ काेल्टिका गाेबिन्द्र सार्कि र रामलाल सार्किकाे उपचारका लागि भाईहरूकाे घरमै गएर चेकजाँच गरे ।

उनले दुवैलाई काठमाडौँ आउन सल्लाह दिएका छन् । आर्थिक अवस्थामा विपन्न परिवारका यि दुई भाइको उपचारको लागी यहाँहरुको सहयोगको अपिल गर्दछौँ ।

सहयोगको लागी बुवा रघु सार्कीकाे नाममा रा बा बैक बाजुरा मार्तडिकाे खाता नम्वर 407001713810 जम्मा गरिदिनका लागि अपिल गरिन्छ ।

थप जानकारीको लागी 9848513134,9865617714 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया