काठमाडौँ, अर्घाखाँची सुपाखोलामा लु १ ज १३२९ नम्बरको जीप दुर्घटना हुँदा ३ को मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
दुर्घटनामा परि २ जनाको घटनास्थल मै ज्यान गएको हो । घटना बारे थप विवरण आउन बाँकी छ ।