काठमाडौँ / नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुलाई कालो झण्डा देखाउन खोज्ने विप्लव नेतृत्वका नेकपाका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सहायक विदेशमन्त्री बिहीबार नयाँ दिल्लीहुँदै त्रिभुवन विमानस्थलमा ओर्लिएका थिए।लु को भ्रमणलाई लिएणर विरोध गर्दै काठमाडौंको पिंगलास्थानमा कालो झण्डा देखाउन पुगेका विप्लव कार्यकर्ताहरू पक्राउ परेका हुन्।