प्रधानमन्त्री ओली :मलाई अ’पमान गरियो

असार १७/ नेपाल क’म्युनिष्ट पा’र्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र आफूलाई अ’पमान गरिएको बताउनु भएको छ।बुधबार बिहान प्र’धानमन्त्री नि’वास बा’लुवाटारमा आ’फूनि’कट दर्जन बढी स्थायी समिति सदस्य र मन्त्रीहरूसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले यसरी अ’पमान गर्ने कुराले ग’लत प’रम्पराको विकास हुने बताउनु भएको छ।

प्र’धानमन्त्री ओलीर्ले साथीहरूले मेरो रा’जीनामा माग्नुभएको छ। मैले रा’जीनामा दिएर के हुन्छ, पार्टी र सरकार कसरी अगाडि बढ्छ,ु भन्ने भनाइ उहाँको छ ।छलफलमा प्र’धानमन्त्री ओलीले पार्टीभित्र वि’श्वासको सं’कटसमेत बढ्दै गएको बताउनु भएको थियो।प्र’धानमन्त्री ओलीले १५(१६ जना स्थायी समिति सदस्यहरुलाई बोलाउनुभएको थियो। उहाँले अरूसँग पनि छलफल गर्छु भन्नुभएको छ। प्र’धानमन्त्रीले अहिले पार्टीमा ग’म्भीर वि’वाद रहेको र पार्टी पनि ग’म्भीर सं’कटमा रहेको बताउनुभयो,ु बैठकमा सहभागी अर्का एक नेताले भने,ुपार्टीमा वि’श्वासको सं’कट बढ्दै गएको छ।

यो अ’वस्थामा तपाईंहरूको पनि भू’मिका हुनुपर्यो। तपाईंहरूको स’ल्लाह सु’झाव के छ भनेर भन्नुभएको थियो।ुबैठकमा बो’ल्ने अ’धिकांश नेताहरुले प्रधानमन्त्रीलाई फराकिलो भएर सो’च्न सु’झाव दिएका थिए।उनीहरूले पार्टी अध्यक्ष र प्र’धानमन्त्री दुबै पदमा भएको व्यक्ति अ’झै जि’म्मेवार बन्नुपर्ने बताएका थिए।बैठकमा स्थायी समिति सदस्य घनश्याम भुसालले पार्टी कमिटीको निर्णय मान्न प्र’धानमन्त्रीलाई सुझाव दिएको बताए।कमिटीको निर्णय मान्नेको साथमा रहने अ’न्यथा गर्नेलाई स’हयोग गर्न न’सक्ने उनले बताएका थिए।

प्र’धानमन्त्री ओलीले आ’फूनि’कट स्थायी समिति सदस्यहरूसँग छलफल गरेपछि नेकपा स्थायी समिति बैठक बालुवाटारमा बसेको।मंगलबारको बैठकमा बोल्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ल’गायत १७ जना स्थायी समिति सदस्यले प्र’धानमन्त्रीको राजीनामा मागेका थिए।गत आइतबार प्र’धानमन्त्री ओलीले का’लापानी क्षेत्र समेटेर नयाँ नक्सा ‘जारी गरेपछि भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन खो’जेको आ’रोप लगाएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया