जनताको बलमा प्रतिगमनकारी षडयन्त्रलाई निस्तेज पार्न सफल : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गौतम बुद्धको २५६६ औं जन्म जयन्तीका अवसरमा शुभकामना दिँदै निर्वाचनले प्रतिगामी प्रतिक्रियावादी शक्तिलाई परास्त गरी जनताको बलमा गठन भएको वर्तमान ५ दलीय गठबन्धन सरकारले एकैचरणमा स्थानीय तहको निर्वाचन सम्पन्न गरी लोकतन्त्र र संविधानका विरुद्ध हुन खोज्ने प्रतिगमनकारी षडयन्त्रलाई निस्तेज पार्न सफल भएको उल्लेख गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया