काठमाडौं । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै सरकार आफ्नै घोषणा विपरीत उभिनु नागरिक जीवन माथि हदैसम्मको गैह्र जिम्मेवारी भएको बताएका छन् ।
उनले भनेका छन्, निर्वाचनका बेला अभिव्यक्त महान राष्ट्रवादी नारा किन हद दर्जाको नालायकीपनका साथ विर्सजित हुँदैछ ?’
कांग्रेसले नागरिक जीवन माथि खेलवाड नगर्न र विषादीयुक्त तरकारी–फलफुल प्रवेशमा कडा परिक्षण र नियन्त्रण गर्न सरकारसलाई सचेत गराएको छ ।








