चिप्लेढुङ्गा, १८ असार/ गरिमा विकास बैंकले यात्रुवाहक का’लो नम्बर प्लेट र प’र्यटक स’वारीका या’त्रुवाहक सार्व’जनिक या’तायातलाई असार महिनाको व्या’ज रकम रा’हतस्वरुप पूरै छुट दिने जनाएको छ । को’भिड–१९ का कारण जा’री ब’न्दाबन्दीले यातायात क्षेत्रमा देखिएको अ’सहजतालाई ध्यान दिदैँ बैँकले सो निर्णय गरेको हो ।बैंकमा सु’रक्षणका रुपमा सम्बन्धित सवारी साधनसमेत धितो राखी यात्रुवाहक बस, मिनिबस, माइक्रो बस, जि’प र ट्या’क्सीलगायत खरिदका लागि प्रवाह गरेको हायर पर्चेज शीर्षकका ऋ’णीलाई उक्त सुविधा प्रदान गरेको हो ।
बैंकले नेपाल राष्ट्र बैंकको नि’र्देशनबमोजिमको गत बैशाख, जेठ र असार महिनाको ब्या’जदरमा दुई प्रतिशत वि’न्दु दरले दिइएको छुटबाहेक असारको व्याज रकम रा’हतस्वरुप पूरै छुट दिने निर्णय गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले जानकारी दिनुभयो ।उहाँका अनुसार ऋ’णीले असार मसान्तभित्र बैंकको सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गरी कर्जा नियमित गराई उक्त सुविधा लिन सक्नेछन् ।
गण्डकीमा दुई सय ८७ जनाले जिते को’रोना
ग’ण्डकी प्रदेशमा थप ७३ सहित २८७ जनाले को’रोना जितेर घर फर्केका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयको विज्ञप्तिअनुसार बाग्लुङका ६८ जना , गोरखाका तीन, लमजुङ दुई र ७३ जनाले को’रोना जित्न सफल भएका हुन् । यसअघि २१४ जनाले निको भएका थिए । प्रदेशमा को’रोना स’ङ्क्रमितको सङ्ख्या बिहीबारसम्ममा एक हजार १४ पुगेको छ । बिहीबार प्रदेश क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा थप नयाँ आठ जना स’ङ्क्रमित देखिएका हुन् ।







