अभिनेत्रीमाथि दुर्व्यवहारको आरोपमा पक्राउ परेका युवकलाई रिहा गर्न माग गर्दै प्रदर्शन

काठमाडौं । ‘कबड्डी ४’की नायिका मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका एक बौद्ध भिक्षुलाई रिहाइ गर्न माग एक समूहले चावहिलस्थित केएल टावर अगाडि प्रदर्शन गर्दै फिल्म ‘कबड्डी ४’विरुद्ध समेत नाराबाजी गरेका छन् ।

फिल्मको पोस्टर समेत जलाए । अभिनेत्री मगरले फुर्वा लामा नामक एक बौद्ध भिक्षुले सुन्धारास्थित सिभिल मलको एक कफी सपमा आफूविरुद्ध दुर्व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया