आज मेघ गर्जनसहित वर्षा र हिमपात हुने दिउँसै रात परेजस्तो

१६ फागुन काठमाडौं: जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज देशभर नै मौसम बदली भई मेघ गर्जनसहित वर्षा र हिमपात हुनेछ। सबैको जानकारीका लागि सेयर गरिदिनुहोला
बुधबारदेखी देशको पूर्वी भागमा मौसममा बदली भै वर्षा भईरहेको छ । आज पनि देशको पूर्वी भागमा आशिंक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज बिहान १० बजेको समयमा देशको पूर्वी भागमा धरानको मौसम दिउँसै रात परेजस्तो देखिन्छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया